Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


देशभरका केही स्थानमा हल्का हिमपातको संभावना

काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ ।आज दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ । बाँकी प्रदेशमा भने आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरुमा…