Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्चालन भएको छ ।सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो । विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको बताए । उनका अनुसार राजमार्ग खुलपछि यस सड्कमा अवरुद्ध भएका सवारी चल्न थालेका छन् । यस्तै, पृथ्वी…