Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


आजकाे माैसम : यी स्थानमा भारी बर्षाकाे सम्भावना

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार बिहान बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा छिटपुटदेखि हल्का वर्षा भएको छ। बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत…