Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


देशभरका केही स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यस्तै आज बिहान सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदुर पश्चिम प्रदेशका केही स्थानमा भने हल्का वर्षा समेत भएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली…