Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


कालीमाटी बजारमा तरकारीमा विषादी, अत्यधिक विषादी घिरौला, फर्सी र काँक्रोमा

काठमाडाैं । काठमाडौंको कालीमाटी तरकारी बजारमा बिक्रीमा राखिएका तरकारीमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफुल तथा तरकारी समितिले कालीमाटी तरकारी बजारमा गरेको नियमित अनुगमनका क्रममा तरकारीमा विषादी भेटिएको हो । समितिका सदस्य सुस्मिता थापाले अनुगमनका क्रममा काँक्रोमा ५२ दशमलव २ प्रतिशत, घिरौंलामा ६५ दशमलव ३ र फर्सीमा ४५ दशमलव ५९ प्रतिशत विषादी भेटिएको जानकारी…