Logo २५ मंसिर २०८२, बिहिबार | Fri Dec 12 2025


संसद बैठक बस्दै,के गर्ला एमालेले ?

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । अघिल्लो अधिवेशनमा पूरै समय प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद चल्न दिएको थिएन । यो अधिवेशनमा के गर्ला एमालेले भन्ने सबैको चासो छ । संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिएको छ । यो अधिवेशन कसरी अघि बढ्ला भन्ने…