Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


दक्ष जनशक्ति अभावमा बेनी अस्पतालका आईसीयू र भेन्टिलेटर थन्किए

काठमाडौं । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसीयू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले वि.स.२०७६ असारमा अस्पतालमा एक करोड २५ लाख खर्चेर २ वटा भेन्टिलेटर…