Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


गैर आवासीय नेपाली संघ क्यानाडाले संघको अध्यक्ष हुन एक कार्यकाल बोर्डको सदस्य हुनुपर्ने प्रावधानलाई खारेज गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले संघको अध्यक्ष हुन एक कार्यकाल बोर्डको सदस्य हुनुपर्ने प्रावधानलाई खारेज गर्दै सम्पूर्ण सदस्यहरू उम्मेदवार हुन पाउने प्रावधान राख्ने भएको छ । संघको हालै सम्पन्न बोर्ड वैठकले आगामी जुलाईमा सम्पन्न हुने संघको अधिवेशनमा सर्वसम्मत रूपमा सो प्रावधानलाई पेश गर्ने निर्णय गरेको हो । संघका केही सदस्यहरूले उक्त प्रावधान…