Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


दक्षिण कोरियामा रहेको नेपाली श्रमिकले १ वर्षको भिसा थप्न पाउने

एजेन्सी । दक्षिण कोरियामा इपिएसमार्फत आएर श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा (भिसा) एक वर्ष थप हुने भएको छ । कोरियाको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा अप्रिल महिनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको…