Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका ३२ जना स्वदेश फर्किए

काठमाडौं । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ नेपाली नागरिकलाई उद्धार गरेर स्वेदश ल्याएको छ । शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ नेपाली नागरिकलाई पनि उद्धार गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिनुभयो । योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दावी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै…