Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए

काठमाडौं । नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले जानकारी दिनु भएको हो । पक्षी गणनाका गर्दा गत वर्ष देखिएका आठ प्रजातिका चराहरु यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएका ६ प्रजातिका चराहरु यस…