Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


प्रदेश १ आन्तरिक पर्यटनमैत्री

पाँचथर, असोज २१ । प्रदेश १ का पर्यटन व्यवसायीले कोरोना संकटबाट पर्यटन व्यवसायलाई जोगाउनु पर्नेमा जोड दिएकाछन् । पर्यटकीय स्थलहरुमा संचालनमा रहेका होटलहरुमा पर्यटकहरु नआउँदा सुनसान भएको भन्दै आन्तरिक पर्यटनमैत्री बनाउनु पर्नेमा जोड दिएका हुन् । चैत महिनादेखि पर्यटन व्यवसाय बन्द रहँदा व्यवसायी पलायन हुनु पर्ने अवस्था आएको उनीहरुको भनाइ छ । मेची करडोरमा पर्ने…