काठमाडौं । कोभिडका कारण एक वर्षदेखि थला परेको पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघ संस्थाले पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएको छ । पर्यटन व्यवसायीले लामो समयसम्म श्रमिक बेरोजगार बस्नु पर्ने अवस्था आएको काम पाएका श्रमिकको पनि ज्याला न्यून रहेको भन्दै पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि…