२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


अफसिजनमा जंगली च्याउ पर्यटन !

काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक जंगली च्याउ पर्यटनको सुरुवात भएको छ । गत असार ५ देखि १८ गतेसम्म अमेरिकी, मेक्सिकन लगायतका पर्यटक र नेपाली च्याउविज्ञको टोलीले सगरमाथा आधार शिविर सम्मको यात्रा गरी च्याउको पारिस्थितिक प्रणाली अवलोकन गरेको थियो । करिव १४ जनाको टोलीले सल्लेरी हुँदै सगरमाथा आधार शिविर सम्मको पदयात्रा गरेको थियो…