Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


म्याग्दीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै जान थालेको छ । सदरमुकाम बेनी बजारदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो । पर्यटकीय सम्भावना बोकेको यस झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।…