काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाउनुभएको छ । मन्त्री श्रेष्ठले एयरलाइन्सले सबै आन्तरिक तथा बाह्य जहाजलाई उडान गर्न नसकेको बताउनुभयो । एयरलाइन्सको अध्यक्षले जहाजको इञ्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको र इञ्जिन मर्मतमा ध्यान नदिएको उहाँले बताउनुभयो । जहाजको टिकटलाई अनलाइन…