म्याग्दी । रत्नेचौर गाउँ बेनी र बागलुङकोबीचमा रहेकाे छ । म्याग्दीको बेनी नगरपालिका-१ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ हो । उत्तरतिर हेर्दा चाँदी झै टल्किने सेता हिमशृङ्खलाहरू रहेका छन् । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी र फाँटकोबीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक…