२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


लुम्बिनी घुम्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा वृद्धि

काठमाडाैं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि सन् २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो । सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर सन्…