Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउन सक्ने अवस्था छैन: मन्त्री किराँती

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले किराँतीले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताउनुभएकाे छ । होटल एशोशिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनभएकाे हाे । उहाँले शहरमा पनि बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण पनि गराउनुभयो…