Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


विवाह पञ्चमी : राम र सीताको स्वयम्बर कार्यक्रम सकियो

जनकपुर, मंसिर २२ । त्रेत्रायुगमा भगवान श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मनाइँदै आएको विवाह पञ्चमी महोत्सब अन्तर्गत बुधबार रंगभूमि मैदानमा स्वयम्बर सम्पन्न भएको छ । श्रीराम मन्दिरबाट भगवान राम र जानकी मन्दिरबाट निस्किएको सीताको डोलालाई मिलन र परिक्रम गराई स्वयम्वर गरिएको हो । स्वयम्भर हेर्न हजारौं भक्तजनको उपस्थिति थियो । धार्मिक…