७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पूर्वराजा शाहले बहिनी शोभासँग लगाए भाइटीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाउनु भएको छ । टीकाको शुभ साइत ११ बजेर ०२ मिनेटमा भए पनि ११ बजेर ५३ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाउनु भएको हो । उहाँले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गर्नु भएको छ । पूर्व राजा शाह भाइटीका लगाउन…