Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


मुस्लिम समुदायले आज इद पर्व मनाउँदै

काठमाडौं । अरबी पात्रो हिजरी सम्वत अनुसार दसौं महिना (सौवाल) को पहिलो दिन आज मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदैछन् । दसौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।…