Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उहाँले इन्द्रजात्राको अवलोकन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार काकी, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति…