Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


सुदूरपश्चिममा बूढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिममा प्रत्येक वर्ष असोज संक्रान्ति अर्थात आज शनिबारका दिन बुढी पोल्ने (बन्ढुनी) पर्व धुमधामका साथ मनाईएकाे छ । कंशकी बहिनी राक्षसी पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा याे पर्व मनाउने गरिएकाे हाे । प्रत्येक वर्ष भाद्र १ गते गाउँघरका किशोर किशोरीहरुले स–साना काँडे काठ (झिंकडा) काटेर एक ठाउँमा थुपारी स्थापना गरिएको बन्ढुनीलाई पोलेर…