Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


म्याग्दीको गलेश्वर मन्दिरमा भक्तजनको भीड

म्याग्दी । महाशिवरात्रि पर्वकाे अवसरमा म्याग्दीको गलेश्वर धाममा शनिबार बिहानदेखि भक्तजनहरूको भीड लागेको छ । शनिबार बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरूले पूजा आराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको हाे । बेनी बजारदेखि ३ किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र काली गण्डकी नदी किनारमाथि रहेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वर धाममा बिहानैदेखि…