Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


असाेज १० गते शुक्रवार, हर्नुहाेस तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको करियरलाई लिएर रूपरेखा बन्नेछ। घरपरिवारबाट सहयोग मिल्नेछ। अड्केको धन प्राप्त हुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजनाहरू बनाउन अनुभवी व्यक्तिहरूको सहयोग लिनुहोस्।…