Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


बौद्ध योगी लामा छिरिङ वाङ्दु रिन्पोछेको दाहसंस्कार गरियो

काठमाडौं । नेपालका प्रसिद्ध बौद्ध योगी लामा छिरिङ वाङ्दु रिन्पोछेको दाहसंस्कार गरिएको छ । अमेरिकाको कोलोराडो स्थित तारा मण्डला सेन्टरमा उहाँको बौद्ध परम्परा अनुसार अन्त्येष्टी गरिएको हो। तारा मण्डल अन्तराष्ट्रिय बौद्ध समुदायको आयोजनामा बज्राचार्य गोछेन साङाग रिन्पोछे, बौद्ध गुरु, लामा, भिक्षुहरु उपस्थितिमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टी पछि प्राप्त बौद्ध योगी रिन्पोछेको अस्तिधातु राखेर चैत्य…