Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


१५ दिने मिथिला माध्यमिक परिक्रमा शुरु

काठमाडौं । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत शुरु भएको छ । यस परिक्रमामा नेपाल र भारतका हजारौँ संख्यामा भक्तजनहरुको सहभागिता रहेको छ । परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला बिहारी नगरपालिका–८ कौचरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी…