Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


भगवान रामको ससुराली जानकी मन्दिरमा आज सवा लाख दियो बालिँदै

काठमाडौं । जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालिने कार्यक्रम रहेको छ । भारतको अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने र भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा हुने भएकाले भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा आज सवा लाख दियो बाल्न लागिएको हो । भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन साँझ १ लाख २५ हजार दियो बाल्नुका…