मेष : बिहान पैसा, वस्तु वा सेवा प्राप्त हुन सक्छ । त्यसपछि चोटपटक, अस्वस्थताको सम्भावना छ । वृष : दिन शुभकारक भएकाले कार्य सफलता, उपहारादि वस्तु प्राप्ति, धन लाभ हुन सक्छ । मिथुन : तपाईंका लागि दिन अनुकूल छ । राज्यबाट लाभ, यश वृद्धि, कार्य सिद्धि, सुख–सन्तोष होला । कर्कट : बिहान अस्वस्थता हुन सक्छ…