पाल्पा । पाल्पाको तानसेन नगरपालिका– १० तेल्घामा स्थापना गर्न भनी काठमाडौंबाट आठ वर्ष अघि लगिएको भगवान गणेशको मूर्ति अलपत्र परेको छ । आठ वर्षसम्म पनि मूर्ति प्रतिस्थापन नगरिएपछि तानसेनवासीले चासो देखाएका छन । तेल्घा गुफाचौरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गुरुयोजनाअन्तर्गत १५ फिट उँचाइ र ८ फिट चौडाइको गणेशको मूर्ति लगिएको थियो । मूर्ति…