Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


कार्तिक २३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिन शुभ भएकाले सानै मेहनतमा पैसा प्राप्ति, मान–सम्मान, काम सफल हुनेछ । वृष : दिन अनुकूल देखिँदैन । धन व्यय, मानसिक तनाव, व्यर्थको खर्च, व्यापारमा बाधा हुन सक्छ । मिथुन : दिन बलवान् छ । उपहार मिल्ने, व्यापार, ठेक्कामा सफलता, आर्थिक लाभ हुन सक्छ । कर्कट : दिन शुभ नहुँदा सजग रहनु बेस । चोटपटकको डर, पढाइमा…