नरेन्द्र मानन्धरकाठमाडौं । लिच्छवीकाललाई नेपालको स्वर्णकालको रूपमा लिइएको छ । लिच्छवीकालीन नेपालमा आर्थिक, सामाजिक, धार्मिक लगायत हरेक क्षेत्र विकसित थिए । जसको गौरव र भव्यताको वखान विदेशी यात्रीहरूले समेत मुक्क्तकण्ठले गरेको पाइन्छ । तिनै वैभव मध्ये एक कैलाशकुट भवन पनि थियो । तर, उक्त वैभव इतिहासको गर्भमा पुरिएर रहेको छ । लिच्छवीकालीन कैलाशकुट भवन, चिनियाँ…