१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


शनिबारको दिन किन पिपलको रुखमा पानी चढाइन्छ र पूजा गरिन्छ ?

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुले पिपलको रुखमा पानी चढाउने र पूजा गर्ने गर्छन । यो पुरानो मान्यता हो । आस्था र विश्वास हो । पिपललाई धार्मिक, पौराणिक, आयुर्वेदिक एवम् वातावरणीय दृष्टिले महत्वपूर्ण मानिन्छ । हिन्दु धर्मावलम्बिले पिपलको वृक्षलाई विष्णु भगवानको प्रतिक मानेर पुजा गर्छन् । शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा जल चढाउनु अति…