Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु (तस्बिरसहित)

काठमाडाैं । रातो मत्स्येन्द्रनाथको रथ मंगलवार (आज) बाट तान्न शुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ मंगलवार बाजागाजासहित गःबहाल पु¥याइएको हो । वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो । रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने…