Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सिन्धुलीमा पहिरोका कारण ग्रामिण क्षेत्रका सडक जीर्ण

सिन्धुली । लगातारको वर्षाले बाढी पहिरो जाँदा सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रका सडकहरू जीर्ण बनेका छन् । सदरमुकाम सिन्धुलीमाडीबाट ग्रामिण क्षेत्रका विभिन्न स्थानमा आवाजजावत गर्नका लागि खोलिएका ग्रामिण सडक बिग्रिएर दयनीय

सिन्धुलीकाे एक होटलमा महिलाद्वारा एक पुरुषको हत्या

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडिको स्टल बजारमा अवस्थित डाँफे होटलमा आइतबार राति महिलाद्वारा एक पुरुषको हत्या भएको छ । सिन्धुलीको घ्याङलेकी मालारानी थिङले कमलामाई नगरपालिकास्थित धुराबजारका सुमन बिकको घाँटी

सुनकोशी-२ को प्रतिवेदन अनुसार सिन्धुली, काभ्रेपलान्चोक र रामेछाप जिल्ला डुवानमा पर्ने

सिन्धुली । सुनकोशी-२ को प्रतिवेदन अनुसार सिन्धुली, काभ्रेपलान्चोक र रामेछाप जिल्ला डुवानमा पर्ने देखिएकाे छ । विद्युत विकास विभागले ९ सय ७८ मेगावाट क्षमताको सुनकोशी–२ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन

सिन्धुलीमा मलबिना नै ४० प्रतिशत धान रोपाइँ सम्पन्न

सिन्धुली । सिन्धुली जिल्लामा किसानहरूले खेती लगाउने मलको अभाव भएको अवस्थामा पनि मलबिना नै ४० प्रतिशत धान रोपाइँ सकिएको छ । लगातार मौसमी वर्षा भइरहेको र धानको बीउसमेत ब्याडमा छिपिंदै

सामुदायिक विद्यालयले विद्यार्थीलाई दिने दिवा खाजा गुणस्तरहिन

सिन्धुली । सिन्धुलीमा सामुदायिक विद्यालयले विद्यार्थीलाई दिने दिवा खाजा गुणस्तरहिन भएकाे पाइएकाे छ । स्थानीय सरकार र विद्यालयहरुको लापर्वाहीका कारणले सिन्धुली जिल्लाका केही सामुदायिक विद्यालयले विद्यार्थीलाई यस्ताे खाजा दिएका हुन्

सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढ्दै

सिन्धुली । सिन्धुलीमा अकबरे खुर्सानीप्रति कृषकको आकर्षण बढेकाे छ । सिन्धुली जिल्लाको महाभारत पहाड आसपासका क्षेत्रका कृषकहरुले केही समय यता व्यवसायिक रुपमा अकबरे (डल्ले) खुर्सानीकाे खेती गरेर राम्रो आम्दानी गरिरहेका

सिन्धुलीमा सुख्खा पहिरोका कारण आवतजावतमा सधै समस्या

सिन्धुली । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या भएको छ । दैनिक जसो झरिरहने पहिरोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग

सिन्धुलीमा चट्याङ लागेर वृद्धको मृत्यु

सिन्धुली । अविरल वर्षाकाबीच परेको शक्तिशाली चट्याङ्मा परी सिन्धुलीको तीनपाटन गाउँपालिका–७ पत्यानीका एक वृद्धको मृत्यु भएको छ । चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको

सिन्धुलीमा अबिरल वर्षाका कारण राजमार्ग अवरुद्ध

सिन्धुली । सिन्धुलीमा अबिरल वर्षाका कारण वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । वर्षाले सिन्धुली जिल्लामा पर्ने वीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग अन्तर्गत सडकखण्डमा पहिरोले

गोलन्जोर गाउँपालिकाले पत्रकारको दुर्घटना बिमा गर्ने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गर्ने नीति अघि सारेको छ । पत्रकारहरुको दुर्घटना बिमाकालागि पालिकाले एक कार्यदल गठन गरी सोको विनियम बनाउने