Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सिन्धुलीमा ईडिभी भर्ने युवायुवतीको भीड

सिन्धुली । सिन्धुलीमा तिहारको आगमनसँगै सिन्धुलीमाडीमा इडिभी भर्ने केन्द्रहरुमा आवेदन दिने बेरोजगार युवायुवतीहरुको भीड लागेको छ । अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) कार्यक्रमको आवेदन खुला गरेसँगै

सिन्धुलीमा ९१९ जना म्यादी प्रहरी छनोट

सिन्धुली । सिन्धुलीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि ९ सय १९ जना म्यादी प्रहरी छानिएका छन् । एक महिना १० दिनको कार्यावधि तोकेर प्रहरी

पुल निर्माण भएसँगै कमलाखोंचका स्थानीयको आर्थिक जीवनमा परिवर्तन

सिन्धुली । सिन्धुलीकाे कमला नदीमा सडक पुल निर्माण भएसँगै कमलाखोंच क्षेत्रका स्थानीय बासीन्दाको सामाजिक र आर्थिक जीवनमा आमूल परिवर्तन आएको छ । विगतमा यहाँका स्थानीय बासीन्दा सडक पुलहरुको अभावमा कष्टकर

पर्याप्त बजेट नहुँदा देशकै एकमात्र कन्दमूल तरकारी विकास योजनाले लक्ष्य अनुसार काम गर्न सकेन

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित देशकै एक मात्र कन्दमुल तरकारी विकास केन्द्रमा कन्दमुल तरकारीको विकासको योजना संचालन गरिएको छ । नेपाली हावापानीमा पाईने मानिसले खानहुने कन्दमूल जातका तरकारीहरूको

सिन्धुलीका किसानलाई धान भित्र्याउने चटारो 

सिन्धुली । नेपालीहरूको मूख्य चाडपर्व दशैं सकिएसँगै सिन्धुलीका महाभारत क्षेत्रका किसानहरूलाई धानबाली भित्र्याउन चटारो परेको छ । महाभारत क्षेत्रका खेतमा यतिखेर पाकेर झुलेका धानबाली भित्र्याउन स्थानीय किसान अहिले व्यस्त छन्

सिन्धुलीका अधिकांश सरकारी कार्यालय कर्मचारी बिहीन

सिन्धुली । सिन्धुलीमा दशैं बिदा सकिएपछि पनि सरकारी कार्यालयहरुबाट सेवाग्राहीलाई सेवा प्रवाह गर्ने समयमा एक दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा कर्मचारी नै छैनन् । कार्यालय प्रमुखदेखि अन्य कर्मचारी कार्यालयमा हाजिर

राजनीतिक दलमा चेतनाको विकास नभएको नागरिककाे गुनासाे

सिन्धुली । देशको दिगो विकासका लागि राजनीतिक दलमा चेतनाको विकास नभएको सिन्धुलीका नागरिकले गुनासाे गरेका छन् । आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेका व्यक्तिहरुले आफ्नो निर्वाचन क्षेत्रको विकास

माओवादी अध्यक्ष प्रचण्डका कारण आफूले टिकट नपाएकाे गजुरेलकाे दावी

सिन्धुली । सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा उम्मेदवार बन्ने अन्तिम तयारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबाेल गजुरेलले टिकट नपाएको अवस्थामा आफूमाथि षडयन्त्र भएको बताउनुभएकाे छ । सिन्धुलीको प्रतिनिधिसभा

सिन्धुलीमा ५० जनाको उम्मेदवारी दर्ता

सिन्धुली । सिन्धुलीमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कुल ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ मा ४ स्वतन्त्रसहित १३

सिन्धुलीमा एमाले र गठबन्धनबाट उम्मेदवारी दर्ता

सिन्धुली । दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको सिन्धुली जिल्लामा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र गठबन्धनकाे तर्फबाट आज उम्मेदवारी दर्ता गरिएको