Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


डडेल्धुराकाे सेला गाउँमा योग शिविर सञ्चालन

डडेल्धुरा । डडेल्धुराकाे अमरगढी नगरपालिका-५ सेला गाउँमा ‘गरौं योग रहौं निरोग’ भन्ने नाराका साथ बिहीबारदेखि सात दिवसीय योग विज्ञान शिविर सञ्चालन भएको छ । विभिन्न शारीरिक समस्या तथा रोग ब्याधिले

सिंचाईको अभावमा फलफूल खेती जोखिममा

डडेल्धुरा । सिंचाईको अभावमा डडेल्धुराका किसानले गरेको फलफूल खेती जोखिममा पर्दै गएको छ । सुन्तला, जुनार, कागती, किवी लगायतका फलफूल खेती जोखिममा पर्ने अवस्था आएको हो । सुन्तला, मौसमी, अमिलो,

डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण, अझै बीस प्रतिशत जनता अन्धकारमा

डडेल्धुरा । डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण भएको छ भने अझै बीस प्रतिशत जनता अन्धकारमा जिवन यापन गरिरहेका छन् । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका अघिकांश वस्तिहरुमा बिजुली पुगे पनि अन्य पालिका

डडेल्धुराका कैदी बन्दीलाई योग अभ्यासकाे प्रशिक्षण

डडेल्धुरा । डडेल्धुरा कारागार बन्दीगृहमा रहेका कैदीहरुलाई सात दिने योग अभ्यासकाे प्रशिक्षण गरिएको छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बन्दीगृहमा रहेका १ सय १० जना पुरुष र १५

चमेलिया प्रसारण लाइन क्षेत्रका घर-जग्गा पीडितले अझै मुआब्जा पाएनन्

डडेल्धुरा। चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइनकाे क्षेत्रमा घर-जग्गा पर्ने स्थानीयवासीहरुले मुआब्जा पाएनन् । मुआब्जा नपाएपछि उनीहरूले तार तान्न अवरोध गरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराको भाटागाउँ र कैनी टोलवासीका

छाडा चौपाया महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध

डडेल्धुरा । परशुराम नगरपालिकाले छाडा गाई वस्तुहरु महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध भइरहेको छ। नगरपालिका क्षेत्रभित्र रहेका सयौं गाई वस्तुहरु परशुराम धार्मिक क्षेत्रको रंगुन र महाकाली संगममा लगेर बगाएपछि स्थानीय

कृषि ज्ञान केन्द्रले औषधि छर्किने प्रविधि दिएपछि जुनार किसान खुशी

डडेल्धुरा । कृषि ज्ञान केन्द्र डडेल्धुराले जुनार खेती गर्ने किसानलाई औषधि छर्किने प्रविधि दिएपछि खुशी भएका छन् । जिल्लाको भागेश्वर गाउँपालिका-४ चौड खाल्टाका जुनार (मौसमी) किसानलाई केन्द्रले फलफूलका बोटहरु काटछाँट

डडेल्धुराका कृषक आलु खेतीप्रति आकर्षित

डडेल्धुरा । डडेल्धुरामा आलु उत्पादनमा वृद्धि हुँदा कृषक उत्साहित भएका छन् । उत्पादन बढेपछि निर्वाहमुखी आलु खेती गरिरहेका भित्री मधेश क्षेत्रका कृषकहरु उत्साहित भएका हुन् । परशुराम नगरपालिका कटालका करिब

डडेल्धुरामा सिंचाई योजनाहरू अलपत्र

डडेल्धुरा । डडेल्धुरामा उत्पादन बढाउन राज्यले कृषि र सिंचाईमा गरेको करोडौंको लगानी प्रतिफल विहीन भएकाे छ । वर्षौंदेखि राज्यले कृषि विकासका लागि सिंचाई सुविधा भन्दै जिल्लाका विभिन्न खेती योग्य जमिनको

डडेल्धुराका हार्डवेयर व्यवसायीले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने

डडेल्धुरा । डडेल्धुराका हार्डवेयर व्यवसायीहरुले बैंक ग्यारेन्टी विनाको कारोबार नगर्ने निर्णय गरेका छन्। कोरोना महामारीले थला परेकाे व्यवसायमा थप आर्थिक मन्दीले व्यवसाय नै धरासायमा परेको भन्दै हार्डवेयर व्यवसायी संघ डडेल्धुराले