Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


तेस्रो मुलुकबाट आउने मानिसका कारण मेची पुल अस्तव्यस्त

झापा । भारत, भुटान, बंगलादेश तथा म्यानमारसँग नेपाललाई जोड्ने पूर्वी नेपालको मेची पुलमा सधै मानिसको भीड-भाड हुन्छ । रोजगारीका लागि भारतको विभिन्न स्थानमा जाने नेपाली तथा नेपालमा आउने तेस्रो मुलुकका

अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गरिने

झापा । अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता

जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमन गर्दै

झापा । जिल्ला प्रशासन कार्यालय झापाले दशैं नजिकिंदै गर्दा तीब्र रुपमा बजार अनुगमन गर्न सुरु गरेकाे छ । चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको

झापामा ठगी गर्ने चार पक्राउ

झापा । अनलाइनबाट जुवा खेलाएर ठगी गरेको आरोपमा झापा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु

गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस: अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताउनु भएको छ । उहाँले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन बाह्रदशी गाउँपालिकाको अभियान

तर, गरिबीको रेखामुनि रहेका अभिभावकको जीवनस्तर सुधारका कार्यक्रम नदेखिएकाले लक्ष्य प्राप्तिका लागि भने चुनौती छ ।शैक्षिक गुणस्तर सुधारसँगै विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने वातावरण बनाउनु आवश्यक छ

एमाले झापका अध्यक्ष कार्कीको घरकाे नजिकै शंकाष्पद वस्तु फेला

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का झापाका अध्यक्ष दिपक कार्कीको घरकाे नजिकै शंकाष्पद वस्तु फेला परेकको छ । घर अगाडि मूल गेट नजिकै सडक पेटीमा प्रेसर कुकरमा तार बेरिएको

बजेटमा कृषक लक्षित कार्यक्रम ल्याउन झापाका कृषकको माग

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाले बजेट ल्याउने तयारी गरिरहेका बेला गाउँपालिकावासीले भने कृषक लक्षित कार्यक्रम ल्याउन माग गरेका छन्। जनप्रतिनिधिहरुले कृषक लक्षित बजेट नल्याए स्वीकार्न नसकिने समेत कृषकले चेतावनी दिएका

डीपीआरविनै रंगशालाका नाममा राज्यकोषको १ करोड २० लाख खर्च

समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेलमैदान निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी एक करोड २० लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो ।

चोरीमा नाबालकको प्रयोग, १२ मोटरसाइकल सहित ८ जना पक्राउ

पक्राउ पर्नेमा ग्यारेज सञ्चालक मोहम्मदसहित बिर्तामोड–५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ वर्षीय समिर मिया, गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओम प्रकाश