ओखलढुंगा । महिलाहरुले नाच्ने नाचका रुपमा चिनिएको संगीनी नाच ओखलढुंगाको गाउँघरबाट हराउँदै गएको छ । चाँडबाँड तथा मेलापर्वमा गीत गाउँदै गीतकै लयमा गोलो घेरामा घुम्दै, ताली बजाउँदै नाचिने संगीनी नाच
ओलखढुंगा । ओखलढुंगाका तामाखानीका दर्जनौं सुरुङहरु संरक्षणबिहीन भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका जन्तरखानीमा रहेको तामाखानी सुरुङ पुरिंदै गएका हुन् । तामा उत्खननसँग सम्बन्धित प्रमाण र सुरुङ भेटिए पनि यसको
ओखलढुंगा । ओखलढुंगामा नवनिर्वाचित वडाध्यक्षहरुलाई विद्यमान संवैधानिक तथा कानुनी प्रावधान सम्बन्धी अभिमुखीकरणतालिम सम्पन्न भएको छ । कानुनी र व्यहारिक दुबै सिद्धान्तबाट प्रेरित भई कार्य सम्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालित ३
ओखलढुंगा । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल निर्माण गर्ने घोषणा गरेकाे थियाे । साेही घोषणा अनुसार ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा अस्पताल भवन तयार भएको छ । २० महिनाभित्र
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको केन्द्र सुन्दरपुरमा पहिलोपटक बस पुगेको छ । सुनकोसी नदीमाथि नवलपुरघाटमा पक्की पुल बनेपछि पलापु हुँदै सुन्दरपुरमा शुक्रबार २ वटा बस पुगेका हुन् । काठमाडौँबाट शुक्रबार
ओखलढुंगा । ओखलढुंगाका गाउँघरबाट पानीघट्ट हराउन थालेको छ । अन्न पिस्नका लागि प्रयोग हुने पानीघट्ट आधुनिकतासँगै हराउन थालेको हो । जिल्लाका पात्ले, खिजीफलाटे, रावादोलु, भुसिंगा, रगनी लगायतका ठाउँका खोला क्षेत्रमा
ओखलढुंगा । निर्वाचन कार्यालय ओखलढुंगाले गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे निर्वाचन खर्चको विवरण नबुझाउने ओखलढुंगाका ९ सय ९८ उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन कार्यालयले निर्वाचन
ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका भूकम्पपीडितलाई भुक्तानी गर्न १६ करोड ३१ लाख रुपैयाँ अपुग भएको छ । मापदण्ड अनुसार निजी आवास निर्माण गरेका लाभग्राहीलाई भुक्तानी गर्न रकम अपुग भएको
ओखलढुंगा । ओखलढुंगाका विश्वकर्मा समुदायले अपनाउदै आएको आरन पेशा संकटमा परेको छ । लोप हुँदै गएका अन्य पेशा जोगाउन विभिन्न पहल भएता पनि आरन पेशा उपेक्षामा पर्दै आएको छ ।
ओखलढुंगा । स्याब्रु नाच बौद्धमार्गी शेर्पा समुदायको प्रचलित मौलिक नाच हो । ओखलढुंगामा चाडपर्व र मेला लगायतका अवसरमा सामूहिक रुपमा नाचिने स्याब्रु नाच हराउँदै जान थालेपछि संरक्षण गर्न थालिएको हाे