Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


ओखलढुंगामा सुन्तलाको उत्पादन घट्यो

ओखलढुंगा । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको ओखलढुंगाको रुम्जाटारमा केही वर्ष यता उत्पादन घटेको छ । सुन्तलाको बोट मर्ने समस्या समाधान नहुँदा निरन्तर उत्पादन घटेको हो । यसवर्ष रुम्जाटारका अधिकांश

ओखलढुंगामा प्रतिनिधिसभाकाे समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलाे

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना सम्पन्न भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार नेपाली कांग्रेस भन्दा एमालेले १ हजार २ सय ४६ भन्दा बढी मत प्राप्त

ओखलढुंगामा प्रदेश सभाको समानुपातिकाे मतगणना सम्पन्न, कांग्रेसको बढी मत

ओखलढुंगा । ओखलढुंगामा प्रदेश सभातर्फको समानुपातिककाे मतगणना सम्पन्न भएकाे छ । आज शुक्रबार मतगणनामा नेकपा एमाले भन्दा नेपाली कांग्रेसले ३ सय ५१ बढी मत प्राप्त गरेकाे हाे । ओखलढुंगाकाे मुख्य

ओखलढुंगाको प्रदेशसभा १ मा कांग्रेसका सुनुवार विजयी

ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी हुनुभएको छ । उहाँ एमालेका अम्बिरबाबु गुरुङलाई पराजित गर्दै विजयी हुनुभएको हो । सुनुवार ३ सय

ओखलढुंगा प्रदेशसभा २ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी

ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम विजयी हुनुभएको छ । उहाँ एमालेका ज्ञानबहादुर खड्कासँग १ हजार ९६ फराकिलो मतान्तरसहित विजयी हुनु भएको हो ।

ओखलढुंगामा शंकास्पद वस्तु फेला

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ । पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार

ओखलढुंगामा वर्षाका कारण कोदाेकाे उत्पादन घट्यो

ओखलढुंगा । यस वर्ष लामो समयसम्म वर्षा भएपछि ओखलढुंगाको रुम्जाटारमा कोदोकाे उत्पादन घटेको छ । अघिल्ला वर्ष भन्दा यस वर्ष कोदोको बाला सानो लागेको यहाँका किसानहरूले बताएका हुन् । सम्मटारका

निर्वाचन कार्यालय ओखलढुंगाले मतदान अधिकृतलाई प्रशिक्षण दिदै

ओखलढुंगा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि ओखलढुंगामा प्रशिक्षण दिएको छ । जिल्लाका १ सय ५३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र

ओखलढुंगामा निर्वाचनका लागि २ हजार सुरक्षाकर्मी खटाउने तयारी

ओखलढुंगा । ओखलढुंगामा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ हजार ८ सय सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन उक्त संख्यामा सुरक्षाकर्मी खटाउने तयारी

ओखलढुंगामा नमूना मतदान

ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका कार्यालय परिसरमा मतदाता शिक्षा