Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


मादुरोलाई रिहाइको माग गर्दै अमेरिकन दूतावास बाहिर संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं ।भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई रिहाइको माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज अमेरिकन एम्बेस्सी बाहिर प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले अमेरिकाले भेनेजुएलामाथि लगाएको दबाब र प्रतिबन्धको विरोध गर्दै प्रदर्शन गरेका हुन्।

रास्वपा केन्द्रीय सदस्यमा सातजना मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्यमा सातजनालाई मनोनयन गरिएको छ । केन्द्रीय सदस्यमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब १ करोडकाे कारोबार

काठमाडाैं ।साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.२९ अंकले घटेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले घटेर ४५१ .०७ विन्दुमा पुगेको

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक सुरु भएको छ।

प्रथम कायक च्याम्पियनसिपकाे उपाधि रञ्जन र रविनलाई

काठमाडौं ।प्रथम कायक च्याम्पियनसिपको उपाधि रञ्जन कँडेल र रविन चेपाङले जितेका छन् । त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन् ।

प्रचण्ड भारत जाँदै

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत जाँदैहुनुहुन्छ । नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार

गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु 

काठमाडौँ ।केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। देशका विभिन्न ठाउँमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा गर्न बैठक बसेको हो । साथै, समग्र

बनस्थलीमा रास्वपा सचिवालय बैठक जारी

काठमाडौं । वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हाे । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा

प्रधानमन्त्री कार्कीका श्रीमान् अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकाे स्रोतले

सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाउनुभएको छ । आईतवार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।