Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अलास्कामा ट्रम्प–पुटिन शिखर वार्ता आज हुने

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज अलास्कामा शिखर वार्ता हुने भएको छ । दुई नेताले हिउँले ढाकिएको अमेरिकी राज्य अलास्कालाई वार्तास्थल रोजेका हुन् । सुरुमा

आजबाट प्रिमियर लिग सुरु हुँदै, उद्घाटन खेलमा लिभरपुल र बर्नमाउथ भिड्दै

काठमाडाैं । इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ ।  प्रिमियर लिगको आगामी सिजनको उद्घाटन खेलमा साबिक विजेता लिभरपुलले बर्नमाउथको सामना गर्नेछ । खेल लिभरपुलको मैदान एन्फिल्डमा राती पौने

आज एन्फा राष्ट्रिय महिला लिग छनोट

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा छहारी युवा क्लबले सानदार सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको उद्घाटन खेलमा एफसी रियले क्लबलाई ३–० गोलले

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहे पनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर हुँदै जाने भए

कश्मीरमा बाढी: ४६ जनाको मृत्यु, दर्जनौं घाइतेको उद्धार कार्य जारी

काठमाडाैं । भारतको कश्मीरको किष्टवार जिल्लामा मुसलधारे वर्षापछि बादल फाटेर आएको बाढीमा परेर कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। अझै केही व्यक्ति बेपत्ता छन्। स्थानीय

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज मंगलबार राष्ट्रिय सभाकाे बैठक बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक

साउन ३० गते शुक्रवार, यस्ताे छ तपाईँकाे आजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा प्रतिष्ठा बढ्नेछ। मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफन्तहरूसंग रमाइलो जमघट संगै आनन्द प्राप्त हुनेछ। गोपनीय विषयहरूमा ध्यान

सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको स्पष्ट विमति छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताउनुभएकाे छ । बिहीवार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित

गाजामा इजरायली आक्रमण: एकै दिन १ सय बढीको मृत्यु

काठकाडौं । इजरायली सेनाको आक्रमणमा गाजामा पछिल्लो २४ घण्टामा कम्तिमा १ सय प्यालेस्टिनीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार एन्क्लेभको उत्तरी क्षेत्रमा भएको भीषण आक्रमणमा एक ठाउँमा ६१ जनाको