Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


इलाममा मात्रै १८ जनाको मृत्यु

विराटनगर । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु

सुनको मूल्य बढ्यो, प्रतितोला २ लाख ३० हजार नाघ्याे

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँ बढेको जनाएकाे छ । आइतबार सुनको मूल्य

पाँचथर दुर्घटनाका मृतकको पहिचान खुल्यो (नामावलीसहित)

पाँचथर । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको

आज र भोलि शेयर बजार बन्द रहने

काठमाडौं । आज र भोली दुईदिन शेयर बजार बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज र

बीपी राजमार्ग अवरुद्ध, गन्तव्यमा हिँडेका सयौँ यात्रु अलपत्र

काठमाडौं । निरन्तर वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ । रोशी खोलामा बाढी आउँदा बीपी राजमार्गका ९ स्थानमा कटान गरेपछि राजमार्ग अवरुद्ध भएको हो । बागमती प्रदेश प्रहरी कार्यालय

नागढुङ्गा-मुग्लिन सडक : १६ स्थानमा पहिरोको जोखिम

काठमाडौं ।अविरल वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम देखिएको छ । शनिबार जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीले संयुक्त

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४

बागमतीको ३५ ढोका खोलियो

सर्लाही । सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना खहरे

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन्

आजको मौसम: देशभर वर्षा हुने, सावधानी अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र