Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


वर्तमान व्यवस्था र संविधान यत्तिकै फाल्न सजिलो छैनः गृहमन्त्री अर्याल

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था हट्दा देशको जीवनमा ठूलो समस्या आउने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

निर्वाचनका लागि ८० हजार सेना परिचालन हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम

देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ : गृहमन्त्री अर्याल

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको

खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरु (तस्वीरसहित)

काठमाडाैं । काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरू विरोधमा उत्रिएका छन् । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय

एनएसजेएफ पल्सर अवार्ड: एथलेटिक्सका रानाभाट सम्मानित

काठमाडाैं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भएका छन् । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको

‘उज्यालो नेपाल’का लागि अब राजनीतिक यात्रामै अघि बढ्छु : कुलमान घिसिङ

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले देशलाई ‘उज्यालो नेपाल’ बनाउने उद्देश्यसहित अब आफ्नो बाटो पूर्ण रूपमा राजनीतिक यात्रातर्फ मोडिएको बताएका छन् । प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री

कुलमानले प्रधानमन्त्री कार्कीलाई बुझाए राजीनामा पत्र

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। मन्त्री घिसिङले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। जेनजी आन्दोलनपछि गठित

शंखरापुर बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित जर्सिङपौवा–साँखुमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटनामा पर्दा अन्य २७ जना घाइते भएका छन्। जर्सिङपौवाबाट साँखुतर्फ आउँदै

ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले केही बेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् । प्रधानमन्त्री कार्कीले हालै बसेको मन्त्रिपरिषद् बैठकमा

गुण्डुमा एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं । भक्तपुरकाे गुन्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । पुस २७ को पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानमा अध्यक्ष ओलीलाई निम्तो