Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


हिमाचलमा ग्यास विस्फोट : ९ जना नेपालीकाे मृत्यु

काठमाडौं ।भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ ।आफुहरु सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा भएको आगलागीमा परि नौ जनाको मृत्यु भएको

अस्ट्रेलियामा मेटाले ५ लाख बढी अकाउण्ट बन्द गरे

काठमाडौं ।अस्ट्रेलियाले १५ बर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको केही समयमै पाँच लाख ५० हजार बढी अकाउन्ट मेटाले बन्द गरिदिएको छ । मेटाले आफ्नो ब्लग अपडेटमा अस्ट्रेलियाली सरकारलाई उद्योगसँग

काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’

काठमाडाैं । नेपाली काँग्रेस संस्थापन पक्षका नेताहरुको छलफलले काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ । सोमवार पार्टी सभपति देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको

डडेल्धुराको पोखरा–बेलापुर कालोपत्रे अन्तिम चरणमा

काठमाडौं ।बहुप्रतिक्षित र चर्चित पश्चिम सेती गन्तव्य तथा डडेल्धुराको ग्रामीण सडक पोखरा–बेलापुर सडक कालोपत्रे निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका प्रदेश गौरवका सडक आयोजना

काठमाडौं–४ बाट चुनाव लड्दै राजु पाण्डे, बालेनसँगै राजीनामा दिने तयारी

काठमाडाैं । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा लागेको चर्चा छ। उनी मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने

पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा

काठमाडौं ।नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ । सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई कसरी बलियो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ । भोलि बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठक केन्द्रीय कार्यालय

काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन भाेली, प्रतिनिधिहरुको हस्ताक्षर ७० प्रतिशत पुर्‍याउने दाबी

काठमाडाैं । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्‍याउने दाबी गरेका छन् । सोमवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरुले यसबारे

वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला

काठमाडौं ।नेपाली काँग्रेसका नेता डा.शशांक कोईरालाले वार्ताबाट पार्टीको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वार्ताको माध्यमबाट सबै कुराको समाधान हुने

काभ्रेमा सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनभित्र एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । ठेकेदार विवादका कारण लामो समयदेखि निर्माण कार्य रोकिएको उक्त भवनभित्र शव भेटिएको