Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


दिल्ली आगलागीमा ४ जनाको मृत्यु

काठमाडौं । पश्चिम दिल्लीको राजा गार्डेन क्षेत्रमा रहेको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा दुई महिलासहित चार जनाको निसास्सिएर मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय अग्निशमन विभागले जनाएको

पौडी खेल्ने क्रममा म्याग्दी खोलामा फसेका दुई युवकको सकुशल उद्वार

काठमाडौं । म्याग्दी जिल्लाको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बीच भागमा फसेका दुई युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षिय

टप इन्ड टी–२० सिरिज: मेलबर्न रेनेगेड्ससँग भिड्दै नेपाल

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो पाँचौ खेल अष्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने

दाङमा बस दुर्घटना: सात जना घाइते, चालक फरार

दाङ। दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर,

युवाहरु तयार भए पद छोड्न तयार छु : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले

प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो । यसअघि २०८१ चैत १७ गते

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर

भदाै ४ गते बुधवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिद्वन्दीहरूलाई पछाडि पार्न सफल भइनेछ। चिताएका कार्य समयमा सम्पादन गर्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन्। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ। आजको