Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ

भदाै ६ गते शुक्रवार, यस्ताे छ तपाईँको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जग्गा जमिनको समस्याहरू सुल्झिनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मित्रहरूबाट सहयोग पाइएला। आकस्मिक धन खर्च गर्नुपर्ला। आजको शुभ रंग रातो

शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आएको भनेर आरोप लगाइयोः प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गर्नुभएको छ । सिंहदरबारमा बिहीबार बसेको शिक्षा,

नेपाल भारत सीमा विवाद : नेपाली भू-भागमा चीन र भारतकाे मनाेमानी

काठमाडौं । नेपाल भारतबीचको सिमा विवाद फेरी एकपटक बल्झिएको छ । नेपाली भू-भाग लिम्पियाधुरा,कालापानी र लिपुलेक भागमा चीन र भारतले नेपालसँगकाे सहमति बिना नै लिपुलेक मार्ग हुँदै व्यापार पुनः सुरु

शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गरौँः सांसद यादव

शिक्षा क्षेत्रलाई सधैँ राजनीति मुक्त गरौँ । शिक्षामा राजनीतिकरण भएको छ, यो अलग होस् ।’

विद्यालय, विश्वविद्यालय बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौँ : सांसद श्रेष्ठ (भिडियाेसहित)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गर्नुभएको छ । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

विद्या भण्डारीले आज सम्पर्क कार्यालय खोल्दै

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय खोल्दै हुनुहुन्छ । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको निकट स्रोतले बताएको छ । यद्यपि

सुनचाँदीको मूल्य बढ्याे, प्रतिताेला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको एक लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने गरी विधेयकमा लेखौँः सांसद भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले

निजी विद्यालयका सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी

काठमाडौं । निजी क्षेत्रका विद्यालयहरुका छाता संगठनले विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलन घोषणा गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय