Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीसियनहरूका लागि सीप सुधार कार्यक्रम आधिकारिक रूपमा शुरुवात गरेको छ । शिक्षा, दक्षता र सुरक्षा भन्ने कम्पनीको नारामा आधारित यो विशेष सीपमुलक कार्यक्रम सुरुमा काठमाडौँमा

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

काठमाडौं ।गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट रिडीघाटतर्फ

सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रमा २१० जनाको उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ सिटमा २ सय १० जना उमेदवारले मनोनयन दर्ता गराएका छन् । १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २ सय १० जनाले मनोनयन

लमजुङमा कृषि मेला : उत्कृष्ट कृषक पुरस्कृत

खुशीमाया गुरुङ, लमजुङ ।लमजुङको मर्स्याङदी गाउँपालिका–३ खुदीमा कृषि मेला तथा प्रदर्शनी भएको छ ।“कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा” भन्ने नारासहित आयोजित मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका विभिन्न कृषि तथा

संसदीय समितिद्वारा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित

काठमाडाैं । पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन संसदीय समितिबाट पारित भएको छ । बुधवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो मस्यौदा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको

प्रतिनिधि सभा सदस्य निर्वाचनः ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडाैं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचनमा आचारसंहिता पालना नगरे कारबाही गर्ने आयोगकाे चेतावनी

काठमाडौं ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा तथा आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले उजुरीको आधारमा मात्रै नभएर आयोगले

पतञ्जली योगपीठ जग्गा प्रकरणमा मिसिल झिकाउने आदेश

काठमाडाैं । विशेष अदालतले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाललगायतको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट

अमेरिकाबाट थप ८० नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल फर्काएको छ । मंगलबार अपराह्न करिब साढे ५ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । डिपोर्ट गरिएकामध्ये एक

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा सीसीटीभी राखिने

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरूमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार आयोजित एक कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा