Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

काठमाडौं । सिरहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। लहान नगरपालिका-२३ गाढा निवासी ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खेतको धानमा सिँचाइका

यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे थाेक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज प्याज, फर्सी, गाँजर,भन्टासहितका केही तरकारीको मूल्य घटेको छ। केही

काठमाडौं -ग्वाञ्जओ सिधा उडान बिहीबारदेखि सुरु

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ। निगमले पहिलो पटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने

नारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित, तुइन खोलामा लगातार पहिरो

काठमाडौं ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक लगातार पहिरो खसिरहेकाले उक्त सडक सञ्चालन कहिले खुल्ने भन्ने अनिश्चित बनेको छ। पहिरो खस्ने क्रम नरोकिएकाले ३६ घण्टादेखि अवरुद्ध सडक पन्छाउने काममा कठिनाइ

आज सूर्य ग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने

काठमाडौं । आज सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तर, आज लाग्ने भनिएको सूर्यग्रहण नेपालबाट भने देखिने छैन। समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको

आजकाे माैसम : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं ।हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही

आजदेखि सोह्र श्राद्ध सकिँदै

काठमाडौं।आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत

यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे बिनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैकले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर

कस्ताे रहला तपाईँकाे आजकाे दिन ? हेर्नुहाेस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट नयाँ जिम्मेवारी मिल्नेछ। आफ्नो क्षमतामाथि विश्वास राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। सानो प्रयासले जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ।

‘कार्यकर्ताबाट १० रुपैयाँ उठाएर कांग्रेसको पार्टी कार्यालय बनाउछौँ’

काठमाडौँ  । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि देशभरका नेता तथा कार्यकर्ताबाट सहयोग जुटाउनुपर्ने धारणा राखेका छन्। ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको पार्टी कार्यालयको अवलोकन गर्दै